कांग्रेसको संकल्प : ५ वर्षमा ५० प्रतिशत विद्युतीय गाडी
काठमाडौँ । नेपाली कांग्रेसले आगामी ५ वर्षमा विद्युतीय सवारी साधन (ईभी)को प्रयोग ५० प्रतिशत पुर्याउने चुनावी प्रतिवद्धता सार्वजनिक गरेको छ । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन २०७९ को चुनावी संकल्प पत्रमा...