भोलि एमालेले घोषणापत्र सार्वजनिक गर्दै
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले मङ्गलबार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन-२०७९ का लागि चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ। पार्टीको केन्द्रीय सदस्य एवं प्रचार र तथा प्रकाशन विभागका...