नेपाल मजदुर किसान पार्टीको घोषणापत्र सार्वजनिक
काठमाडौँ । नेपाल मजदुर किसान पार्टीले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । मङ्गलवार काठमाडौँमा एक औपचारिक कार्यक्रमकाबीच नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान...