निहारिकाको मुद्दामा राष्ट्रपतिकाे चासो : कानुन मन्त्री र महान्यायाधिवक्तालाई बोलाएर ध्यानाकर्षण
काठमाडौँ । न्याय माग गर्दै आमरण अनशनमा रहेकी निहारिका राजपूतको विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले चासो दिएकी छन् । उनले आज कानून मन्त्री गोविन्द बन्दी र महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई बोलाएर यस...