जापानमा पार्टीका वरिष्ठ नेता तथा प्रतिनिधिसँग प्रचण्डको भेट
काठमाडौँ। जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ लिवरल डेमोक्रेटिक पार्टी जापानका वरिष्ठ नेता लगायतका नेताहरुसँग भेटवार्ता गरेका छन् । मंगलबार एलडीपी हेडक्वार्टर टोकियोमा प्रचण्ड र...