बागी उम्मेदवारसहित प्रस्तावक र समर्थकलाई निष्कासन गर्ने माओवादी केन्द्रको घोषणा
काठमाडौँ । नेकपा माओवादी केन्द्रले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनमा बागी उम्मेदवारी दिने पार्टीका नेता कार्यकर्तालाई कारबाहीको निर्णय गरेको छ । पार्टी नीति विपरीत...