प्रतिनिधि सभा भङ्ग गर्नेलाई सजाय दिने सुनौलो अवसर आयो : मन्त्री चौधरी
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले जनताको सर्वोच्च निकाय प्रतिनिधि सभा भङ्ग गर्नेहरूलाई जनताले सजाय दिने सुनौलो अवसर आएको बताएका छन् । एकीकृत...