बालुवाटारबाट फर्किएर आन्तरिक छलफलमा जुटे लोसपाका नेता
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । नेताहरू शरदसिंह भण्डारी, अनिल झा र जिन्तेन्द्रप्रसाद सोनार बालुवाटारबाट फर्किएपछि पार्टी कार्यालयमा अध्यक्ष महन्थ ठाकुरसहितका नेता छलफलमा जुटेका...