दार्चुलामा चुनावी प्रचारका क्रममा झडप, दुईजना घाइते
काठमाडौँ । दार्चुलाको नौगाड गाउँपालिकामा चुनावी प्रचारप्रसारको क्रममा झडप हुँदा दुईजना घाइते भएका छन्। नौगाड-६ स्थित खेडमा प्रचारप्रसारमा खटिएका सत्तागठबन्धन दलका कार्यकर्ता र नौगाडको जामिरमा आमसभामा गरिरहेका एमाले कायर्कर्ताबीच झडप...