गठबन्धन बैठक : एसपीपीबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउने तयारी
काठमाडौँ । विवादित बनेको अमेरिकी स्टेट पाटर्नसिप प्रोग्राम (एसपीपी) बारे छलफल गर्न सर्वदलीय बैठक बोलाइने भएको छ । सत्ता गठबन्धनका शीर्ष नेताबीच आज (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा भएको कुराकानीमा गठबन्धनका...