घनश्याम भुसालले नेतृत्वप्रति औँला तेर्साउने समय आएको छैन : नेता थापा
रुपन्देही । नेकपा एमालेका नेता सूर्य थापाले घनश्याम भुसालका अभिव्यक्तिहरू एमाले विरोधी तत्त्वलाई खुसी पार्न आएको बताएका छन् । थापाले भुसालका धारणा मर्यादा विपरीत अभिव्यक्तिहरू सार्वजनिक गरिरहेको टिप्पणी गरेका छन्...