काँग्रेस र कम्युनिस्टको विकल्प हो राप्रपा नेपाल, राजतन्त्र अब फर्कँदैन : थापा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राप्रपा नेपाल मूलधारका राजनीतिक दल काँग्रेस एमाले र माओवादीको विकल्प भएको बताएका छन् । उनले आफ्नो पार्टी संस्थागत हुन राजा र...