विभिन्न पार्टीबाट एक दर्जन नेता काँग्रेस (बिपी)मा प्रवेश, खनाल उपसभापतिमा मनोनीत
काठमाडौँ । नेपाली काँग्रेस (बिपी)को केन्द्रीय समिति बैठकमा आगामी आम निर्वाचनबारे छलफल भएको छ । सोमबार काठमाडौँको एक पार्टी प्यालेसमा बसेको केन्द्रीय समितिको बैठकमा चुनावी तयारीबारे छलफल भएको वरिष्ठ उपसभापति...