स्थानीय जनप्रतिनिधिलाई अर्थमन्त्रीको आग्रह : ठुला काम होइन, जनता खुसी हुने साना काम गर्नुस्
काठमाडौँ । वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट रुकुम पश्चिममा निर्वाचित जनप्रतिनिधिसँग अर्थमन्त्री जनार्दन शर्माले अन्तर्क्रिया गरेका छन् । उनले आफ्नो गृह जिल्लाका नवनिर्वाचित जनप्रतिनिधिसँग आज अर्थ मन्त्रालयमा भेट गरी अन्तर्क्रिया...