एमाले उपाध्यक्ष विष्णु पौडेलसँग राजु गुरुङ भिड्ने
काठमाडौँ । नेकपा एकीकृत समाजवादी रुपन्देहीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारका आकाङ्क्षीहरूको नाम सिफारिस गरेको छ । रुपन्देही-१ बाट महासचिव डा. बेदुराम भुसाल, उपमहासचिव डा.विजय पौडेल र उमापति पाण्डेको नाम...