प्रचण्डको अभिव्यक्तिबारे रेनुले भनिन्-‘धम्की होइन, सचेत गराउनु भएको हो’
चितवन । नेकपा माओवादी केन्द्रकी नेता एवं भरतपुर महानगरपालिका प्रमुखकी उम्मेदवार रेनु दाहालले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतदातालाई धम्की नदिएको प्रष्टीकरण दिएकी छन् । आइतबार घरदैलोका क्रममा प्रचण्डको अभिव्यक्तिबारे सोधिएको...