माओवादीसँग पार्टी एकता सोच्न सकिन्न, एमालेले चाहे गठबन्धन हुनसक्छ : खनाल
सुर्खेत । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आगामी सङ्घ र प्रदेशको चुनावमा एमालेसँग गठबन्धन गरेर जान समाजवादी तयार रहेको बताएका छन् । एकीकृत समाजवादीको ६ घण्टा लामो सचिवालय...