रेनु दाहालको भाषण सुनेर म दङ्ग छु : नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा कतिपय पालिकामा सहमति नभएका ठाउँमा सहमति जुटाउन नेताहरूलाई आग्रह गरेका छन् । बिहीबार भरतपुरमा आयोजित गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन...