संसदमा एमालेद्वारा ‘स्थगनको प्रस्ताव’ दर्ता
काठमाडौँ । प्रमुख प्रतिपक्षी एमालेले संसद्मा स्थगनको प्रस्ताव दर्ता गराएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहित १५ सांसदले संसदमा जारी बजेटमाथिको छलफल रोकेर मलको बारेमा छलफल गर्नुपर्यो भन्दै स्थगनको...