आजदेखि एमालेका जनप्रतिनिधिलाई पार्टीको प्रशिक्षण
काठमाडौँ । नेकपा एमालेले पार्टीको तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूलाई दिइने दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण तालिम आजदेखि सुरु हुँदै छ । आज बिहान ११ बजेदेखि काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा...