काँग्रेसको कोही नेता तालमेलको पक्षमा छैनन्, निर्वाचन हारे हारौँला : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काँग्रेसका कोही नेता तालमेलको पक्षमा नरहेको बताएका छन् । सांसदसमेत रहेका महामन्त्री थापाले पार्टीको काठमाडौँ क्षेत्र नम्बर ४ को प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै...