कैलालीमा भागबन्डा मिलाउन गठबन्धनलाई सकस
सुदूरपश्चिम । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि सत्ता साझेदार गठबन्धन दलहरू भागबन्डा मिलाउन कस्सिएका छन् । कैलालीमा गठबन्धनलाई संयोजन गरिरहेको नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत...