भरतपुरमा रेनुको अग्रता फराकिलो बन्दै, सुवेदी १ हजार ६ सय १७ मतले पछाडि
काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाँउदै लगेकी छिन् । दाहाल एमालेका उम्मेदवार विजय सुवेदी भन्दा १ हजार ६ सय १७ मतले अगाडि छिन् । पछिल्लो...