मन्त्रिपरिषद् हेरफेरको सम्भावना छ : अध्यक्ष दाहाल
काठमाडौँ । सत्तारुढ गठबन्धनका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही दिनमा नै मन्त्रिपरिषदमा हेरफेर हुने तयारी भइरहेको बताएका छन् । उनले जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरषदमा हेरफेर र पूर्णता दिनेबारे...