काठमाडौँ महानगर अपडेट : १७ हजार मत गन्दा बालेनले ल्याए ६,८९३
काठमाडौँ । काठमाडौँ महानगरपालिकामा अहिलेसम्म १७ हजार मतगणना सम्पन्न भएको छ । पछिल्लो मत परिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले ६ हजार ८९३ मत पाएका छन् । नेकपा (एमाले)का उम्मेदवार...