मिडियाका हेडलाइनले बिगार्यो, जनता मसँग सन्तुष्ट छन् : मेयर विद्यासुन्दर शाक्य
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मिडियामा आएका हेडलाइनहरुले पनि धेरै कुरा बिगारेको बताएका छन् । आफ्नो कार्यकालमा सम्पदा क्षेत्रमा भएको कामबारे जानकारी गराउन आज (शुक्रबार) पत्रकार सम्मेलन गरेका...