प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाको रुलिङ
काठमाडौँ । प्रतिनिधिसभाको आइतबार (आज)को बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले रुलिङ गरेका छन् । उनले प्रतिनिधिसभामा विचाराधीन ४२ विधेयकलाई नियमानुसार पारित गर्ने, आमनागरिकका दैनिक समस्याहरू जनप्रतिनिधिले सरकारलाई सुनाउने, समाधानको प्रयत्न गर्ने,...