मधेस प्रदेशको नारा व्यवहारमा नमिलेको अध्यक्ष ओलीको तर्क
भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मधेस प्रदेशलाई कृषि, पर्यटन, उद्योग र व्यापारको माध्यमबाट विकास गरिने बताएका छन्। एमाले पर्सा–काठमाडौँ सम्पर्क मञ्चको आयोजना तथा युवा सङ्घ नेपाल, भक्तपुरको...