यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू
काठमाडौँ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको महानिरीक्षक दुई अधिकृतलाई बढुवा गरेकाे छ । नेपाल प्रहरीको महानिरीक्षकमा अतिरिक्त महानिरीक्षक धिरजबहादुर सिंह र सशस्त्र प्रहरी बलको...