काँग्रेसका सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन
काठमाडौँ । प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकमा आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ । संसद् बैठकमा अनिवार्य उपस्थितिका लागि सबै सांसदहरुलाई निर्देशन गरिएको काँग्रेस...