ओलीलाई गगन थापाको जवाफ : ‘रन्थनिएको बेला जसरी बोले पनि हुन्छ’
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सरकारको नीति तथा कार्यक्रममाथि केपी शर्मा ओलीले संसद्को रोष्ट्रममा उभिएर गन्थन प्रस्तुत गरेको टिप्पणी गरेका छन् । शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले महामन्त्री...