स्थानीय तह निर्वाचनबारे काँग्रेस नेताहरूबीच छलफल
काठमाडौँ । आगामी जेठमा स्थानीय तहको निर्वाचन हुने भएपछि काँग्रेसका नेताहरूले त्यसबारे छलफल सुरु गरेका छन् । केन्द्रीय पदाधिकारीसहित केन्द्रीय सदस्यहरूले काँग्रेसले अपनाउनुपर्ने चुनावी रणनीतिबारे केन्द्रीय कार्यालयमा विज्ञहरूसँग छलफल गरेका...