सामाजिक रुपान्तरणमा विशेष ध्यान दिनुपर्छ : महामन्त्री शर्मा
फुङ्लिङ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक रुपान्तरणमा विशेष ध्यान दिनुपर्ने बताएका छन् । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आज आयोजना गरेको कार्यक्रममा उनले समाज रुपान्तर नभएसम्म देश विकास सम्भव नभएकाले...