गठबन्धनले आगामी दिनसम्म निरन्तरता पाउनेछ: अध्यक्ष नेपाल
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनबाट सुरु भएको गठबन्धनको सहकार्यले अरू निर्वाचनहरुमा समेत निरन्तरता पाउने बताएका छन् । नेकपा एमाले शङ्करापुर–२ मा आज...