कम्युनिष्ट शक्तिबीच एकता आवश्यक छ : अध्यक्ष दाहाल
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा चलिरहेको प्रतिक्रान्तिको षड्यन्त्रलाई परास्त गर्न कम्युनिष्ट शक्तिबीच एकता आवश्यक भएको बताएका छन् । माओवादी केन्द्र र नेकपा मसाल (सम्पर्क केन्द्र)बीच...