बिमस्टेक सम्मेलन : परराष्ट्रमन्त्री खड्का श्रीलङ्कामा, देउवाले भर्चुअल सम्बोधन गर्ने
काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको प्रयास (बिमस्टेक)को सम्मेलनमा सहभागी हुन परराष्ट्र मन्त्री नारायण खड्का श्रीलङ्काको राजधानी कोलम्बो पुगेका छन्। मन्त्री खड्का मङ्गलवार हुने बिमस्टेकका परराष्ट्र मन्त्रीस्तरीय...