कैलालीमा एमाले कार्यकर्तामाथि आक्रमण, चार जना घाइते
काठमाडौँ । कैलालीमा सत्तारूढ गठबन्धनका कार्यकर्तालेले एमाले कार्यकर्तामाथि आक्रमण गरेका छन् । गठबन्धनका पार्टीका कार्यकर्ताको आक्रमणबाट एमालेका चार जना कार्यकर्ता घाइते भएका छन् । गोदावरी नगरपालिका-६ का एमालेको वडाध्यक्षका उम्मेदवार...