काँग्रेस महाधिवेशनको उद्घाटन कार्यक्रममा सहभागी हुन प्रचण्ड लगायत शीर्ष नेताहरु भृकुटीमण्डपमा
काठमाडौँ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत उद्घाटन कार्यक्रममा सहभागी हुन विभिन्न पार्टीका शीर्ष नेताहरु भृकुटीमण्डपमा पुगेका छन् । भृकुटीमण्डपमा आज ९शुक्रबार० देखि सुरु भएको काँग्रेसको १४ औं महाधिवेशनको...