राष्ट्रियस्तरमा कुनै पार्टीसँग निर्वाचनमा तालमेल गर्दैनौँ : भट्टराई
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आगामी स्थानीय तहको निर्वाचनमा एमालेले एक्लै प्रतिस्पर्धा गर्ने बताएका छन् । राष्ट्रियस्तरमा एमालेको कुनै पार्टीसँग तालमेल नहुने भट्टराईले स्पष्ट...