दोस्रो चरणमा देउवाविरुद्ध एक हुन्छौँ : नेता निधि
काठमाडौँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले दोस्रो चरणको निर्वाचनबाट भए पनि शेरबहादुर देउवालाई पराजित गर्ने बताएका छन् । महाधिवेशन स्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै निधिले पहिलो चरणमा सभापतिको कुनै पनि...