किन पुगे प्रचण्ड श्रेष्ठलाई भेट्न हात्तीवन
काठमाडौँ । एमसीसी अनुमोदनको क्रममा पार्टीमा विवाद बढेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नारायणकाजी श्रेष्ठको निवासमा पुगेका छन् । एमसीसी सम्झौतासँग संसद्बाट पारित गर्ने पार्टी निर्णयप्रति असहमति जनाउँदै आएका...