प्रदेश २ को राजधानी जनकपुरधाम तोक्न दबाब
जनकपुरधाम । प्रदेश २ को राजधानी जनकपुरधाममा बनाउन व्यवसायीहरूले दबाब दिएका छन् । जनकपुरधाम उद्योग बाणिज्य संघले मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई छुट्टाछुट्टै ज्ञापन पत्र बुझाउँदै जनकपुरधामलाई राजधानी घोषणा गर्न माग गरेका हुन्...