‘सभाहल शीघ्र सञ्चालनमा ल्याउन पहल गर्नुपर्ने’
तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्माणाधीन तनहुँ सभाहल शीघ्र सञ्चालनमा ल्याउन पहल गर्नुपर्ने बताएका छन् । व्यास नगरपालिका–३ बिपी वनवाटिका नजिक निर्माणाधीन सभाहलको आज अनुगमन गर्दै उनले...