राष्ट्रियसभा उम्मेदवारले गर्न पाउने खर्च तोक्यो निर्वाचन आयोगले
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको खर्च तोकेको छ । माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम...