आफूबारेको समाचारप्रति कांग्रेस केन्द्रीय सदस्य राणाको ध्यानाकर्षण
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले सञ्चार माध्यममा विभिन्न सङ्घसंस्थामा आफ्नो संग्लनता भएको भनी सम्प्रेषित समाचारप्रति ध्यानाकर्षण भएको जनाएकी छन् उनले आज सामाजिक सञ्जालमार्फत ग्रामीण महिला...