एमसिसीबारे सरकारको भूमिका अनुसार हामी प्रस्तुत हुन्छौँ : उपाध्यक्ष पोखरेल
काभ्रे । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) बारे सरकारको भूमिका अनुसार आफूहरू प्रस्तुत हुने बताएका छन् । अनेरास्ववियू महिला विभागले गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न...