भदौ २२ मा राष्ट्रिय जनमोर्चाले एमसीसीविरुद्ध देशव्यापी प्रदर्शन गर्ने
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले एमसीसीविरुद्ध भदौ २२ गते देशव्यापी सांकेतिक विरोध प्रदर्शन गर्ने भएको छ । एमसीसी इण्डोप्यासिफिक रणनीतिको अंग भएको भन्दै जनमोर्चाले यसलाई कुनै हालतमा अनुमोदन गर्न नहुने बताइएको...