न्याय निरूपणमा न्यायसम्बन्धी आधारभूत मान्यतालाई आत्मसाथ गर्नुपर्छ : राष्ट्रपति भण्डारी
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायसम्बन्धीको आधारभूत मान्यतालाई आत्मसाथ गर्दै सम्बद्ध पक्षले न्यायनिरुपण प्रक्रियालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएकी छिन् । आजदेखि काठमाडौँमा सुरु भएको नेपाल बारएशोसिएशनको १५औँ अखिल नेपाल कानुन...