नेपाली कांग्रेस प्रदेश १ सभापतिमा दुईजनाको उम्मेदवारी : बिहान ८ बजेदेखि मतदान शुरु हुने
मोरङ । नेपाली कांग्रेस प्रदेश नं १ सभापति पदका लागि हिजो (शुक्रबार) दुई जनाले मनोनयनपत्र दर्ता गरेका छन् । सो पदमा उम्मेदवारी दर्ता गर्नेमा गुरुराज घिमिरे र उद्धव थापा रहेको...