भोलि संसदमा एमसीसी टेबुल हुनेमा विश्वस्त छुः प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । मंगलबार नेपाली काँग्रेस संसदीय दलको बैठकमा उनले आफूले समामुख...